दुई जना मृत अवस्थामा फेला

मुसिकोट नगरपालिका–१० चौखावाङ घर भई सोही नगरपालिका–१ बागबजार डेरा गरी बस्ने ४० वर्षिय फल बहादुर वली सोही नगरपालिकाको सेरीगाउँस्थित आफन्तको घरमा बिहिवार मृत अवस्थामा फेला परेका छन् ।

यता सुनसरीको कोशी गाउँपालिका–८ स्थित सप्तकोशीको पूर्वी नहरको ७ नम्बर ढोकाको पानीमा नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षिय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

यी दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

दुई जना मृत अवस्थामा फेला

ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

दुई जना मृत अवस्थामा फेला

भाँडाकुँडा र चामल बोकेर ट्युसन