सम्पादकीय: असारे बिकास बाध्यता कि नियति ?
बिकासका मोडेलहरु परिवर्तन गर्दै सरकारले आर्थिक बर्ष सुरु भएको ६ महिनाभित्र ठेक्का स्विकृत गरेर सम्झौता गर्नुपर्ने भनेर भाषणमा लेख्यो । कार्यान्वयन गर्ने निकायले काम कति गरे त्यो समीक्षाको विषय रह्यो । उत्साह बोकेर आयको नयाँ प्रदेश संरचना पनि उत्साहविहिन पुरानै ढर्रामा चलेको अनुभूुत गर्न सकिन्छ । बिकास बजेट खर्च गर्ने कुरादेखि अन्य आम नागरिकले पाउने […]




