सुरक्षित स्थानमा बसोबासकोे व्यवस्थापन गरिदिन वादी समुदायका माग
दैलेख सदरमुकाम समेत रहेको नारायण नगरपालिका–१ स्थित नमूना बस्तीमा बसोबास गर्दै आएका बादी समुदायले आफुहरुलाई सुरक्षित स्थानमा बसोबासकोे व्यवस्थापन गरिदिन माग गरेका हुन् । वर्षेनी पर्ने अबिरल वर्षाका कारण बाढीले घरबारविहीन भई विचल्लीमा पर्ने अवस्था रहेको भन्दै यथाशीघ्र सुरक्षित बासस्थानको ब्यवस्थापन गर्न स्थानीय सरकार,पदेश, संघ सरकारलाई नमुना बास्तीका कमला बादीले आग्रह गरिन् । उनले अहिलेसम्म […]



