दुर्गमले थिचिएको तेजआङ्मुको स्वर
डोल्पाको सिमाना जोड्ने जुम्लाको अन्तिम गाउँ हो, चोत्रा । यो जुम्लाको गुठिचौर गाउँपालिका –१ नम्बर वडामा पर्छ्। सोही गाउँकी तेजआङ्मु महतारालाई धेरैले लोक विरहका भाका गाउने स्वरकी धनीका रूपमा प्रख्यात छिन् । तेजआङ्मुले अहिलेसम्म कुनै स्टुडियोमा गीत गाएकी छन् । न उनले कुनै गीत रेकर्ड गरिन् । न त उनको गीत इन्टरनेटमा सुनिन्छ । अहिलेसम्म […]



