गाईगोरु हराउँदै, किसान मलको खोजीमा

नेपालमा १० वर्षको अवधिमा १८ लाख गाईगोरु हराएका छन् । कृषि औजारका रुपमा ट्याक्टरको प्रयोग बढ्न थालेपछि अहिले किसानहरु गाईगोरु पालन तर्फ अग्रसर छैनन् ।