सम्पादकीय: मानसिक गरिबिले निम्ताएको आर्थिक गरिबी

कर्णालीलाई परापूर्व कालदेखी नै गरिब र पिछडिएको क्षेत्र भनेर भजाईखान पाउनेहरुले राम्ररी भजाएर खाए । त्यसैलाई निरन्तरता दिँदै हालसम्म पनि स्वघोषित अगुवा, सामाजिक अभियान्ताहरुले अनेक नामाकरण गरेर कर्णालीलाई भजाएर आफ्नो दुनो सोभ्mयाएकै छन् । अझै कति भजाउने हुन त्यो उनीहरु नै जानुन । तर तिनले आफ्ना स्वार्थ अनुकुल भजाईरहदा यहाँका नागरिक भने गरिबमाथी गरिब बन्दै […]