६ अर्ब लागतमा कोहलपुर–सुर्खेत सडक स्तरोन्नति हुँदै

कर्णाली राजमार्गको बाँकेको कोहलपुर–सुर्खेत–बाङ्गेसिमल सडक खण्ड स्तरोन्नति हुने भएको छ । स्तरोन्नतिका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन उपर राय सुझावका लागि सार्वजनिक सुनुवाई आह्वान भएसँगै सडक स्तरोन्ती हुनेमा आशा जागेको छ । सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाख प्रस्तावक रहेको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत वन तथा वातावरण मन्त्रालयमा पेस भएको […]

This will close in 0 seconds