सम्पादकीय : कोल्ड स्टोर सञ्चालनमा बहानाबाजी नहोस् !
कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालयले भौतिक संरचनासँगै उत्पादनमा बृद्धि गर्ने उद्देश्यले कोल्ड स्टोर (सित भण्डार) निर्माणको अवधारणा अघि सारेको थियो । निर्देशनालयको यो अवधारणा वास्तवमै प्रशंसा गर्न लाएक थियो । किसानले उत्पादन गरेका कृषि उपजको भण्डारण गरी उचित बजारीकरण गर्नु यसको मुख्य उद्देश्य थियो । कोल्ड स्टोर […]



