सम्पादकीय : कर्णालीको कुपोषण सुध्रिएकै हो त ?
कर्णाली प्रदेश सरकारको तथ्यांक अनुसार कर्णालीमा पछिल्लो समय कुपोषणको अवस्था सुध्रदै गएको देखाएको छ । पाँच वर्षको अवधिमा कुपोषणका कारण पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपन, ख्याउटेपन र कम तौल हुने समस्यामा घटेको पाईएको हो । २०७५ सालमा ५५ प्रतिशत बालबालिकामा पुड्कोपना रहेकोमा २०८० सम्म आइपुग्दा घटेर ३६ प्रतिशतमा पुगेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले […]



