तथ्यांकमा छन् व्यवहारमा देखिँदैनन्, कर्णाली सरकारले पढाएका विद्यार्थी

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले छात्रवृत्तिलाई एकीकृत रुपमा व्यवस्थित, पारदर्शी र प्रभावकारी ढङ्गबाट लक्षित वर्गसम्म पु¥याउने उद्देश्यले कर्णाली प्रदेश विनियोजन ऐन, २०७८ को दफा ९ को उपदफा (१) बमोजिम सरकारले एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि २०७८ बनाएको थियो । यो कार्यविधि अनुसार कर्णालीका विद्यार्थीहरुले उच्च शिक्षा पढ्नका लागि आठ प्रकारका छात्रवृत्ति पाउने गरेका […]

कर्णाली सरकारप्रति युवाको निराशा

कर्णाली सरकारको सामाजिक विकास मन्त्रालयले बुधबार वीरेन्द्रनगनरमा आयोजना गरेको एक कार्यक्रममा करिब ५० जना बढि युवाहरुको सहभागीता थियो । कार्यक्रममा कर्णाली प्रदेशको युवा नीति २०८० को मस्यौदामाथि छलफल भयो । तर छलफलका क्रममा युवा नीति बन्न लागेकोमा खुसी हुनुपर्नेमा सहभागी युवाहरुमा भने निराशा बढि देखिन्थ्यो । कार्यक्रममा बोल्ने सबै युवाहरुले खुसी भन्दा निराशाजनक धारणा राखेका […]

माओवादीले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कंडेल अल्पमतमा

नेकपा एमालेबाट नेकपा माओवादीको सर्मथनमा मुख्यमन्त्री बनेका एमाले स्थायी कमिटी सदस्य यामलाल कंडेल सरकार अल्पमतमा परेको छ । नेकपा माओवादीले कंडेल नेतृत्वको सरकारलाई दिएको सर्मथन फिर्ता लिएपछि कंडेल स्पष्ट अल्पमतमा परेका हुन । माओवादी संसदीय दलका नेता राजकुमार शर्माको नेतृतवमा गएको टोलीले कर्णाली प्रदेश प्रमूख तिलक परियारलाई सोमवार पत्र बुझाएर मुख्यमन्त्री कंडेललाई दिएको सर्मथन फिर्ता […]

कतै अधुरो ठेक्का, कतै बढि भुक्तानी

‘जुन… आए पनि कानै चिरेको’ भन्ने उखान छ । यो उखान जस्तै कर्णाली सरकारको नेतृत्व पटक पटक फेरबदल भएको छ । तर जो आएपनि अवस्था भने उस्तै छ । प्रदेश सरकार स्थापना भएको ६ बर्ष बित्नथाल्यो । यो अवधिमा तीन राजनीतिक दलबाट चार जना व्यक्तिले सरकारको नेतृत्व गरेका छन् । तर यो अवधीमा कर्णाली सरकारले […]

सम्पादकीय : सत्ता मोह आवश्यकता कि बाध्यता

कर्णालीको सरकार परिवर्तन भएको दुई साता हुँदासम्म पनि मन्त्रीपरिषद्ले पूर्णता पाउने छाँटकाँट छैन । यो सिंगो कर्णालीबासीमाथीको सरासरी बेईमानी हो । आफ्ना स्वार्थका कारण आम नागरिकमा पर्ने असहजता न यिनले कहिल्यै महसुस गरेका थिए न गरेका छन् न त भविष्यमा गर्नेवाला नै छन् । गर्छन त चाकडी, चाप्लुसी र घुमाईफिराई आफ्नो स्वार्थ पुरा हुने काममात्र […]

माओवादीले धेरै भाग खोजेपछि सकस

कर्णालीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको सात दिने मिति सकिनै लाग्दा सत्ता साझेदार दलहरुबीच भागवण्डामा सहमति जुट्न सकेको छैन । केन्द्रीय गठवन्धनमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिचको प्रदेश भागवण्डमा कर्णाली एमालेको भागमा परेपछि २१ चैतमा मुख्यमन्त्री राजकुमार शर्माले राजिनामा दिएका थिए । शर्माको राजिनामासँगै प्रदेश प्रमुख तिलक परियारले दलहरुलाई नयाँ सरकार […]

अलपत्र संचालन गर्न ऐन बनाउने तयारी

कर्णाली सरकारको महत्वाकांक्षी ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम अलपत्र परेको छ । कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०७६÷०७७ देखि सुरु गरेको यो कार्यक्रम हाल अलपत्र अवस्थामा छ । छोरीहरूको सुनौलो भविष्यका लागि भन्दै प्रदेश सरकारको महत्वाकांक्षी यो कार्यक्रम कालीकोटबाट निकै तामझामका साथ सुरु गरिएको थियो । सुरुमा लोकप्रिय मानिएको यो कार्यक्रम बारे निकै चर्चा […]

कर्णालीमा मन्त्रालय भागबन्डा नमिल्दा सरकार गठनमा समस्या

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कडा निर्देशनपछि राजीनामा दिन बाध्य भएका कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले सत्ता गठबन्धनमा मन्त्रालय भागबण्डाको विषय लिएर समस्या खडा गरेका छन् । जसले कर्णाली सरकार गठनमा समस्या उत्पन्न भएको छ । सत्तारुढ दलहरू एमाले र माओवादीबीच मन्त्रालय भागबण्डाको विषयमा सहमति जुट्न नसक्दा सरकार गठनमा ढिलाइ भइरहेको छ । केन्द्रीय सत्ता गठबन्धनमा कर्णालीको […]

This will close in 0 seconds