चार वर्षदेखि जुस उद्योग प्रयोगविहीन
जुम्लाको गुठिचौर गाउँपालिकामा स्थापना गरिएको स्याउ जुस उद्योग प्रयोगविहीन भएको छ । गुठिचौर–३ मा चार वर्ष पहिले स्थापना गरिएको जुस उद्योग हालसम्म प्रयोगविहीन बनेको हो । जुम्ला स्याउ उत्पादनका हिसाबले प्रचुर सम्भावना भएको जिल्ला हो । उत्पादन हरेक वर्ष बढ्दै गए पनि प्रशोधन अभावले किसानले उपयुक्त मूल्य पाउन सकेका छैनन् । जुम्लामा यस वर्षमात्रै ६३ […]



