एक वर्षमा ७ हजार २ सय २३ जनाले गरे आत्महत्या

नेपालमा आर्थिक वर्ष २०८०/०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेका छन् । आइतबार विश्व आत्महत्या रोकथाम दिवसको उपलक्ष्यमा काठमाडौंमा आयोजित कार्यक्रममा सो तथ्यांकबारे जानकारी गराइएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले नेपालको हकमा गत आर्थिक वर्ष २०८०/०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेको बताए । उनले नेपालमा सरदर […]

जुम्लामा दुई वर्षमा २१ जनाले गरे आत्महत्या

२०७९ सालको मंसीर १८ गते जुम्लाको सिंजा गाउँपालिका–४ की २१ बर्षीया राममाया बुढाले आत्महत्या गरिन् । उनी घरमा झुण्डिएको अवस्थामा फेला परिन् । राममाया जस्तैः उक्त गाउँपालिका–१ का ६२ वर्षीय पृथ्वी बहादुर शाहीले ०७९ असोज ३ गते झुण्डिएर आत्महत्याको बाटो रोजे । यस्तै जुम्लाको गुठिचौर गाउँपालिका –४ उखाडी गाउँकी २० वर्षीया देवकी भण्डारीले पनि झुण्डिएर […]

सल्यानमा आत्महत्या विरुद्ध समूदाय लक्षित विशेष अभियान सुरु

सल्यानमा आत्महत्या विरुद्ध समूदाय लक्षित विशेष अभियान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले सञ्चालन गर्ने अभियानको सोमबार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरिक्षक लालमणी आचार्यले अभियानको उद्घाटन गरेका हुन् । पछिल्लो समय विकराल रूप लिएको आत्महत्या रोकेर मानिसको जीवन बचाउने उद्देश्यसहित आत्महत्या रोकथाम सम्बन्धी सचेतनामुलक विशेष अभियान सुरु गरिएको जिल्ला […]

बालबालिकाको सुरक्षाको जिम्मा कसको ?

केही महिना अगाडी सुर्खेतस्थित उषा वालवाटीकामा अध्ययनरत एक बालकले आत्महत्या गरेको समाचार हामीले सुन्यौ । आफन्तहरुले विभिन्न आरोप लगाए, विद्यालयले विज्ञप्ती मार्फत खण्डन ग¥यो । केश प्रहरीकोसम्म पुग्यो । आन्दोलनले भौतिक क्षति समेत भयो । समाज र अभिभावक विभाजित भए । आमाबुवाले एक सन्तान गुमाए, विद्यालयको आफ्नो ईमेजमा दाग लाग्यो । केही समयपश्चात विद्यालयले होस्टेल […]

विद्यालयमै सुरक्षित छैनन् बालबालिका

विद्यालयमा मनोपरामर्श सेवाको आवश्यकता रहेको बताउँदै कर्णाली प्रदेश अस्पतालमा कार्यरत मनोविद् पूर्ण रावतले सबै विद्यालयहरुमा मनोपरामर्श सेवाको पहुँच पु¥याउनुपर्ने बताउछन् ।