अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख प्रोत्साहन

छाँयानाथ रारा नगरपालिका–१० चराप गाउँका देविकृष्ण कामीको जोडीले अन्तर जातीय विवाह गरे पछि उनको जोडीलाई छायाँनाथ रारा नगरपालिकाले प्रोत्साहन बापत एक लाख रुपैयाँ उपलब्ध गराएको हो ।