सल्यानका कैदीबन्दीहरु आन्दोलित

सल्यान, १८ असार ।

सल्यान कारागारका कैदीबन्दीहरु आन्दोलित भएका छन् । जानकारी बिना नै केही कैदीबन्दीलाई तुलसीपुर कारागार दाङमा सरुवा गर्न लागेको र कारागारको नाइकेले अभद्र व्यवहार गरेको भन्दै कैदीबन्दीहरु आन्दोलित भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार घटनाको छानविन गर्न तीन सदस्यीय छानविन समिति गठन गरिएको छ । कैदीबन्दीहरु आन्दोलित भएपछि सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेको नेतृत्वमा छानविन समिति गठन गरिएको हो ।

छानबिन समितीले १५ दिनभित्र प्रतिवेदन तयार गर्नेछ । सल्यान कारागारमा ९३ जना पुरुष, १७ जना महिला र ३ बालक गरी एकसय १३ जना कैदिबन्दी छन् ।

सल्यानका कैदीबन्दीहरु आन्दोलित

चौकुनेमा निशुल्क विशेषज्ञ आयुर्वेद तथा योग शिविर

सल्यानका कैदीबन्दीहरु आन्दोलित

जाजरकोटमा ७० प्रतिशत रोपाइँ सकियो

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds