दैलेख निर्वाचन क्षेत्र एकमा पौडेल र दूईमा देउवापक्ष विजयी

सुर्खेत : नेपाली काँग्रेसको १४ महाधिवेशन अन्तरगत वडा र स्थानिय तह अधिवेशन सकिएको एक महिना पछि काँग्रेसको प्रदेश महाधिवेशन शुक्रबारदेखि सुरू भएको छ ।

दैलेख निर्वाचन क्षेत्र नम्बर एकका दुवै प्रदेश निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि सहित पौडेल पक्ष विजयी बनेको छ भने निर्वाचन क्षेत्र नम्बर १ (क) मा बखत बहादुर सापकोटाको प्यानल नै विजयी बनेको छ ।

निर्वाचन क्षेत्र नम्बर १ (ख) मा नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरको प्यानल सहित निर्वाचित भएको छ । यस्तै, निर्वाचन क्षेत्र नम्बर २ (क) मा टंक रिमालको प्यानल नै विजयी बनेको छ । आन्तरिक विवादका कारण २ ९ख० रोकिएको मतगणना भने सुरू भएको छ ।

दैलेख निर्वाचन क्षेत्र एकमा पौडेल र दूईमा देउवापक्ष विजयी

बाल सुधार गृह र कारागारलाई खेलकुद सामग्री

दैलेख निर्वाचन क्षेत्र एकमा पौडेल र दूईमा देउवापक्ष विजयी

नेकपा माओबादी केन्द्र बाफिकोट गाउपालिका १० वडा

Leave a comment

Your email address will not be published. Required fields are marked *