नेकपा माओबादी केन्द्र बाफिकोट गाउपालिका १० वडा वडामा सुरु

प्रचण्ड खत्री र रुकुम पशिम : आज देश भरि नेकपा माओबादी केन्द्रको वडा सम्मेलन सुरु भैररहेका छन । त्यस अन्तरगत रुकुम पशिमका ७३ वडामा आज सम्मेलन उत्घाटन भैरहेका छन । आज नयाँ वडा कमिटि चयन हुने नेकपा माओबादी केन्द्र कर्णाली प्रदेश कमिटि सदस्य धर्मबहादुर केसीले जानकारि दिनुभयो ।

त्यस अन्तर्गत बाफिकोट गाउपालिका सबै वडामा उत्घाटन सत्र जारि रहेको छ । वडाका पार्टी ईन्चार्जले वडा सम्मेलनको उत्घाटन गरेका हुन । आज साझ सम्म नयाँ कमिटि गठन हुने नेकपा माओबादी केन्द्र जिल्ला समन्यय समिति सदस्य सिता खड्काको भनाई छ ।

नेकपा माओबादी केन्द्र बाफिकोट गाउपालिका १० वडा वडामा सुरु

दैलेख निर्वाचन क्षेत्र एकमा पौडेल र दूईमा

नेकपा माओबादी केन्द्र बाफिकोट गाउपालिका १० वडा वडामा सुरु

मन्त्रीहरुलाई भ्रष्टाचारबाट मुक्त भएर काम गर्न अध्यक्ष

Leave a comment

Your email address will not be published. Required fields are marked *