आयल निगम घेराउ गर्न पुगे सत्तारुढ दल निकट विद्यार्थी

काठमाडौं :  पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सत्तारुढ दल निकट ६ विद्यार्थी संगठनले आयल निगमको कार्यालय घेराउ गरेका छन्।

विद्यार्थीहरुले आयल निगमको केन्द्रीय कार्यालय टेकु पुगेको कार्यालय घेराउ गरेका हुन्।

निगमको कार्यालय घेर्न पुगेका विद्यार्थीले महाप्रबन्धक सुरेन्द्र पौडेलविरुद्ध नाराबाजी गरिरहेका छन्। उनीहरुले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका छन्।

आयल निगम घेराउ गर्न पुगे सत्तारुढ दल निकट विद्यार्थी

आज सुन र चाँदीको मूल्य बढ्यो

आयल निगम घेराउ गर्न पुगे सत्तारुढ दल निकट विद्यार्थी

प्रदेश अस्पतालमा हाडजोर्नीको सफल प्रत्यारोपण

Leave a comment

Your email address will not be published. Required fields are marked *