आज सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौं : आज सुन र चाँदीको मूल्य बढेको छ । बिहीबार प्रतितोला ९४ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९४ हजार ४०० रूपैयाँ तोकिएको छ ।

यस्तै‚ तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रहने छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार ५०० रूपैयाँ तोकिएको थियो ।

शुक्रबार चाँदीको मूल्य एक हजार २८५ रूपैयाँ तोकिएको छ । बिहीबार प्रतितोला एक हजार २७० रूपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८५९ डलर आसपासमा कारोबार भइरहेको छ ।

आज सुन र चाँदीको मूल्य बढ्यो

YUGAAWHAN NATIONAL DAILY (2078-7-26)

आज सुन र चाँदीको मूल्य बढ्यो

आयल निगम घेराउ गर्न पुगे सत्तारुढ दल

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!