रुपन्देहीमा करेन्ट लागेर एक युवकको मृत्यु

रुपन्देहीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको ओमसतिया गाउँपालिका–१ लखनचोक बस्ने २६ वर्षीय दिपक परियारको आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर अशक्त भएका परियारको उपचारको लागि भीम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । गत हप्ता पनि बुटवलमा होडिङ बोर्डमा वाइरिङ्ग गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको थियो ।

रुपन्देहीमा करेन्ट लागेर एक युवकको मृत्यु

कांग्रेस मुस्ताङको सभापतिमा थकाली र मनाङमा गुरुङ

रुपन्देहीमा करेन्ट लागेर एक युवकको मृत्यु

YUGAAWHAN NATIONAL DAILY (2078-6-13)

Leave a comment

Your email address will not be published. Required fields are marked *