कर्णाली प्रदेशका सांसदमा कोरोना संक्रमण

सुर्खेत, ३० असार । कर्णाली प्रदेशका एक सांसदमा कोरोना भाइरस संक्रमण देखिएको छ । कर्णालीको प्रदेश सभाका सांसदमा कोरोना देखिएपछि प्रदेश सभामा त्रास बढेको छ ।

आइतवार ती प्रदेश सांसदसहित अन्य ३ जनाको स्वाब प्रदेश अस्पतालको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा जाँच गर्दा कोरोना पुष्टि भएको छ । ती सांसदका प्रमुख स्वकीय सचिवले कोरोना देखिएको पुष्टि गरे ।

प्रदेश सभामा नै ती सांसदको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेर स्वाब संकलन मंगलवारै गरिने भएको छ ।

कर्णाली प्रदेशका सांसदमा कोरोना संक्रमण

रुकुम पश्चिममा अफिमसहित एक जना पक्राउ

कर्णाली प्रदेशका सांसदमा कोरोना संक्रमण

कर्णालीमा साउन एक गते सार्वजनिक विदा

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds