नेपाल लाइफले हस्तान्तरण गर्याे २५ लाख मृत्युदावि भुक्तानी
दुर्गा विसि
सल्यान ,१४ असार
सल्यान बनगाड कुपिण्डे न.पा.-०७,संग्रहिमा बिमित मृतक हिरालाल पुनकाे घर परिवारलाई नेपाल लाइफ इन्स्योरेन्सले जीवन विमा भुक्तानी गरेको छ । मगरको असामयिक निधन प्रति प्रती नेपाल लाइफ इन्स्योरेन्स श्रद्धाशुमन व्यक्त गर्दै साे रकम हस्तान्तरण गरेको छ ।
१ वर्ष अघि मृतक पुनकाे नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड सल्लिबजार उपशाखामा २५ लाखकाे विमांक गरिएको थियोे ।अकस्मात पुनकाे मृत्यु पश्चात् हकवाला आमा इश्वरि कुमारी पुन मगरलाई दाबी भुक्तानी बापतकाे २५ लाख ७५ हजार रकम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बनगाड कुपिण्डे सल्लिबजार उपशाखाले मृतकको परिवारलाई एक कार्यक्रमका बिच साे रकम हस्तान्तरण गरेको छ ।
(सल्लिबजार)उपशाखा प्रमुख प्रकाश शर्मा, एजेन्सी मेनेजर जित बहादुर बि.क.द्वारा साे रकम हस्तान्तरण गरिएको जनाएको छ





