एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

बैठक आज दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्नेगरी बोलाइएको पार्टीका नवनिर्वाचित सचिव डा. राजन भट्टराईले जानकारी दिए ।

हिजो बिहीबार सम्पन्न एमालेको ११ औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको थियो ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

एमाले नेतृत्वलाई छोएको दिन देश ठप्प हुन्छ

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी

Leave a comment

Your email address will not be published. Required fields are marked *