सरकारी जमिनमा व्यावसायिक मुङखेती

बाँके, २१ कार्तिक । 

कृषिमा किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले खजुरा गाउँपालिका–२ वडा कार्यालयले सरकारी जमिन व्यावसायिक खेती थालेको छ । अभियानका रुपमा मुङखेतीको गरिएको बताउँदै वडाध्यक्ष धनराम ओलीले त्यो सफल भएको जानकारी दिए । हाल १८ कट्ठा जमिनमा मुङखेती गरिएको छ ।

हाल उक्त वडावासी मुङखेतीतर्फ आकर्षित भएका छन् । कृषि अभियान मुङखेतीमा मात्र सीमित छैन टनेल बनाएर च्याउको व्यावसायिक उत्पादन पनि भएको छ । वडा कार्यालयले आँप, कटहर, अम्बा, कागतीलगायत अमिला फलका बिरुवा हुर्काइरहेको छ । साथै खाली जमिनमा राजमा र तोरीखेती गरिएको छ ।

सरकारी जमिनमा व्यावसायिक मुङखेती

विद्यालयमा आगालागी हुँदा दुई करोड बढीको क्षति

सरकारी जमिनमा व्यावसायिक मुङखेती

पर्यटकीय स्थल नदै डाबमा कर्णाली याक्सको जर्सी

Leave a comment

Your email address will not be published. Required fields are marked *