टिकटक प्रतिबन्धविरुद्ध माइतीघरमा प्रदर्शन

सरकारले टिकटक प्रतिबन्ध गरेकोविरुद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । ‘टिकटक होइन, भ्रष्टाचार बन्द गर’ भन्दै टिकटकप्रेमीहरुले प्रदर्शन गरेका हुन् ।

सामाजिक सञ्जाल टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १० वटाभन्दा बढी मुद्दा परेको छ । टिकटक प्रतिबन्धविरुद्धको मुद्दामा सोमवार नैै पेशी तोकिएको छ ।

टिकटक प्रतिबन्धविरुद्ध माइतीघरमा प्रदर्शन

बाँकेमा करेन्ट लागेर एकको मृत्यु

टिकटक प्रतिबन्धविरुद्ध माइतीघरमा प्रदर्शन

छत्रेश्वरीको चमेरे गुफामा युवा क्लवले शौचालय बनाउँदै