यूएईविरुद्ध नेपालले शृंखला जित्दाको क्षण

काठमाडौं,२ कात्तिक ।

यूएईविरुद्धको एकदिवसीय शृंखलाको अन्तिम खेलमा ६ विकेटको जितसहित नेपाल च्याम्पियन बनेको छ। त्रिवि क्रिकेट मैदानमा भएको तीन खेलको शृंखला २–१ ले जितेसँगै शुक्रबार खेलाडीहरूले खुलेर सेलिब्रेसन गरे ।

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणको तयारी स्वरुप आयोजित शृंखलाको सुरुआतमा नेपाल १–० ले पछि परेको थियो। तर, पछिल्ला दुई खेलमा जित निकाल्दै नेपाल च्याम्पियन बन्यो। नेपालका लागि अन्तिम खेलमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र आसिफ शेखले अर्धशतकीय इनिङ खेलेका थिए।

अन्नपुर्ण

यूएईविरुद्ध नेपालले शृंखला जित्दाको क्षण

विद्यार्थी भेट्ने तृष्णा जिवितै : काफलको बोटमुनी

Leave a comment

Your email address will not be published. Required fields are marked *