एकैपटक १५ सय रूपैयाँ बढ्यो सुन

काठमाडौं २९ जेठ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९९ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी प्रतितोला १२ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला ९७ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला १२ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।

यसर्थ, आज सुनको मूल्य प्रतितोला १५ सय रूपैयाँ र चाँदी प्रतितोला १५ रूपैयाँ बढेको हो । आइतबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंसत १८ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ । स्रोत ः सेतोपाटी

एकैपटक १५ सय रूपैयाँ बढ्यो सुन

कर्णाली प्रदेशसभामा आर्थिक सर्वेक्षण पेश

एकैपटक १५ सय रूपैयाँ बढ्यो सुन

रुकुम पश्चिममा धान रोपाई सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *