यस्तो छ आजको मौसमको पूर्वानुमान

काठमाडौं,२० मंसिर ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहेको छ ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतः सफा रहनेछ। राती प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भाग लगायत लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ।

तराई भू–भागमा हुस्सु लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

रातोपाटी

यस्तो छ आजको मौसमको पूर्वानुमान

किरियापुत्रीमाथि जातीय विभेद गर्नेलाई एक वर्ष कैद,

यस्तो छ आजको मौसमको पूर्वानुमान

छेडा–जुम्ला सडक ः चुनावमा मुद्दा, पछि बेवास्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *