३३ सय बढी संक्रमित थपिए, १४ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२ हजार दुई सय ४२ जनामा कोरोना परीक्षण गर्दा तीन हजार तीन सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७ जना पुगेको छ। त्यस्तै,बिहीबार एक हजार तीन सय ७३ जना कोरोनामुक्त भएकाे मन्त्रालयले जनाएकाे छ।

काठमाडौं उपत्यकाभित्र ८ सय ६० जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा पाँच सय ९७,भक्तपुरमा एक सय ८ र ललितपुरभित्र एक सय ५५ जना रहेका छन्।

३३ सय बढी संक्रमित थपिए, १४ को मृत्यु

बाघका लागि सुरक्षित बासस्थान आवश्यक : देउवा

३३ सय बढी संक्रमित थपिए, १४ को मृत्यु

सेयर बजारमा दोहोरो अंकले गिरावट, होटल र

Leave a comment

Your email address will not be published. Required fields are marked *