दाजुलाई जित्दै लोकसेवा बढूवामा बहिनी टप, सुर्खेतीले देखाए करामत !

सुर्खेत, १४ माघ ।
पहिले सरकारी निकायमा महिला भन्दा पूरुषको वर्चश्व हुने गरेको इतिहास सुन्ने गरेको कुरा नयाँ होइन तर आधा आकाश ढाक्ने महिलाहरु पछिल्लो समयमा पुरुषभन्दा अब्बल देखिन थालेका छन् । चाहे त्यो सरकारी निकायमा काम गर्ने सवालमा होस या शिक्षा क्षेत्रमा पहिलो हुनेमा होस । यसपाली आफ्नै बहिनीले दाजुलाई जितेर त्यसलाई प्रभाणित गरेकी छिन् ।


लोकसेवा आयोगले मंगलबार प्रकाशित गरेको प्रशासन सेवा सामान्य प्रशासन समूहको उपसचिव वा सो सरहको पदमा अन्र्तर्वाताबाट वीरेन्द्रनगर–८ सुर्खेत घर भएका दाजु केशवप्रसाद उपाध्याय र बहिनी पूर्णिमा उपाध्याय परेका हुन् ।
योग्यताक्रमको सूचीअनुसार उनीहरुमध्ये पूर्णिमाले पहिलो नम्बरमा र केशवले दोस्रो नम्बरमा नाम निकालेका छन् । लोकसेवा आयोगले उपसचिव सरहको पदका लागि ४१ जनाको माग गरेकोमा ५३ जनाले अन्तर्वार्ता दिएका थिए ।

दाजुलाई जित्दै लोकसेवा बढूवामा बहिनी टप, सुर्खेतीले देखाए करामत !

सानीभेरीमा डुबेर बालकको मृत्यू

दाजुलाई जित्दै लोकसेवा बढूवामा बहिनी टप, सुर्खेतीले देखाए करामत !

माटोको रोग पत्ता लगाउनुस, उपचारको व्यवस्था गर्छौं

Leave a comment

Your email address will not be published. Required fields are marked *