कक्षा १२ को परीक्षाफल मंसीर १५ भित्र

काठमाडौं : राष्ट्रिय परीक्षा बार्डल कक्षा १२ का परीक्षाफल मंसीर दास्रो हप्ता सार्वजनिक गर्न तयारी गरको छ । बार्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले मंसीर १५ भित्र नतिजा सार्वजनिक गर्न तयारीका साथ काम भइरहका जानकारी दिए । उनले भने ‘हामीले मंसीर १५ भित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहको छ । तर काम गर्दै जाँदा केही दिन अघिपछि हुन सक्छ ।’

बार्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माल परीक्षार्थीका उत्तर पुस्तिका परीक्षण गर्ने, तालिकीकरण गर्न, संपरीक्षण गर्न लगायतका काम एकैसाथ धमाधम भइरहको बताए । उनले भने ‘अहिले हामीले सबै काम एक साथ गरिरहका छौं । सक्दा छिटो नतिजा सार्वजनिक गर्नछौं ।’ काराना महामारीका कारण दुई पटक स्थगित भएका कक्षा १२ का परीक्षा भदौ ३० दखि असोज ८ गतेसम्म सञ्चालन भएका थियो ।

बार्डल दशभरका चार हजार तीन सय १५ परीक्षा कन्द्रमा हाम सन्टर ताकर परीक्षा सञ्चालन गरको थिया । परीक्षा नियन्त्रण कार्यालयका अनुसार या वर्ष करिब पौन चार लाख विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।

स्वास्थ्य र शिक्षा क्षेत्रबाट सबैभन्दा बढी आयकर

कक्षा १२ को परीक्षाफल मंसीर १५ भित्र

राज्यले बेवास्ता गरेको भन्दै जनगणनामा सहभागी नहुने

Leave a comment

Your email address will not be published. Required fields are marked *