सपनाले गरिन यस्तो खुलासा, बुवा मानेका विनयजंग संग अलग हुनुको कारण यस्तो

२५ माघ ,वे’वा’रि’से श’व ब्यवस्थापनमा लागेकी १७ वर्षकी सपना रोका मगर विनजजंग वस्नेतसंग अलग्गिएर छुट्टै काम गर्न थालेकि छन् । उनले नेपालगन्जवाट कामको सुरुवात गरेकी छन् । वेवारिसे शव ब्यवस्थापनकै कारण बीबीसीमा विश्वमा १०० शक्तिशाली महिलाको सूचीमा राखेपछि उनको चर्चा चुलिएको थियो । विनयजंग बस्नेतसंग लागेर उनले शव ब्यवस्थापनको काम थालेकी थिइन् । तर पछि उनीहरुको सम्बन्धमा समस्या आएपछि उनी आफ्नो घर फर्किएकी थिइन् ।     

अहिले उनले छुट्टै संस्था दर्ता गरेर काम थालेको बताएकी छन् । नेपालगन्जमा पहिलो शव ब्यवस्थापन गर्दै उनले कसैले चाहँदैमा आफुले सुरु गरेको समाजसेवाको काम नरोकिने बताइन् । उनले आफुलाई श’व ब्यवस्थापनको काम नदिनु भनेर काठमाडौवाट अस्पताल प्रशासनमा फोन गरेर रोक्न कोशिस गरिएको पनि बताइन् ।

तर आफुलाई साथ दिने धेरै आएको भन्दै उनले खुसी ब्यक्त गरेकी छन् । उनले नयाँ संस्था खोलेर छुट्टै काम गर्न थालेपछि विनयजंग र सपनाको सम्बन्धका बारेमा नकारात्मक समाचार बाहिर आएका छन् । विनयजंगलाई सपना माथि नराम्रो ब्यवहार गरेको आरोप लगाइएको छ । यता विनयले पनि पत्रकार सम्मेलन गरेर सपना माथि पैसा हिनामिना गरेको आरोप लगाएका छन् ।

सपनाले गरिन यस्तो खुलासा, बुवा मानेका विनयजंग संग अलग हुनुको कारण यस्तो

YUGAAWHAN NATIONAL DAILY (2077-10-25)

सपनाले गरिन यस्तो खुलासा, बुवा मानेका विनयजंग संग अलग हुनुको कारण यस्तो

जिल्ला सहकारी संघद्वारा अन्तरक्रिया

Leave a comment

Your email address will not be published. Required fields are marked *