च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले रच्यो इतिहास

युरोपेली च्याम्पियन्स लिग फुटबलमा पहिलोपटक म्यानचेस्टर सिटीले फाइनल यात्रा गरेको छ ।

पेप गार्डी ओलाको प्रशिक्षणमा रहेको सिटीले पेरिस सेन्ट जर्माइनलाई समग्रमा ४/१ ले हरायो ।

पहिलो लिगमा अघिल्लो साता २ /१ ले विजयी भएको सिटीले मंगलबार दोस्रो लेग २ / ० ले जित्यो । सिटीबाट रियाद महरेजले दुबै गोल गरे ।

निकै दबाबमा रहेको पिएसजी दोस्रो हाफमा एन्जल डि मारियाले ६९ मिनेटमा रातो कार्ड खाएपछि कमजोर देखिएको थियो ।

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले रच्यो इतिहास

लुम्बिनी प्रदेशका एमाले सांसद डाँगीले दिए राजीनामा

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds