फिल्म ‘निपुत्र’ सार्वजनिक

काठमाडौंँ । फिल्म ‘निपुत्र’ सार्वजनिक भएको छ । राजु राजदेव चौधरीले निर्देशन रहेको ‘निपुत्र’ छोटो फिल्मको रुपमा निर्माण भएको हो ।

थारु समाजमा एक निःसन्तान महिलाले भोगिरहेको सामाजिक र पारिवारिक कथा फिल्ममा उठाइएको छ ।

फिल्ममा ऋषिका चौधरी, शोभानन्द चौधरी, एमडी आलम, आकाश विक, आरके पाण्डे, शोभाकान्त चौधरी लगायतका कलाकारको अभिनय छ ।

लोकेन्द्रराज चौधरीको निर्माण, राजु राजदेव चौधरीको कथा रहेको फिल्ममा अनिल शाहको छायाँंकन, निरज कुमार चौधरीको सम्पादन छ । थारु समुदायमा जनचेतना फैल्याउने उदेश्यले फिल्म थारु भाषामा निर्माण गरिएको निर्देशक चौधरीले बताए ।

https://www.youtube.com/watch?v=J5yKzE_7j6Q

फिल्म ‘निपुत्र’ सार्वजनिक

मातातीर्थ औंसीः बच्चाका लागि मुटुमा बोझ पर्दासमेत

फिल्म ‘निपुत्र’ सार्वजनिक

कम उमेरमै आत्महत्या रोज्ने यी हुन् ६

Leave a comment

Your email address will not be published. Required fields are marked *