कर्णाली प्रदेश सरकारले राउटेलाई मासिक २ हजार भत्ता दिने

सुर्खेत ।

कर्णाली प्रदेश सरकारले राउटे समुदायलाई प्रतिव्यक्ति मासिक २ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ । संघीय सरकारले दिने ३ हजारसमेत गरेर अब उनीहरूले प्रतिव्यक्ति ५ हजार रुपैयाँ भत्ता पाउनेछन् ।

प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत दैलेखको गुराँस गाउँपालिकालाई दिने निर्णय गरेको हो । करिब १ सय ५० को संख्यामा रहेका राउटे कर्णालीका सुर्खेत, दैलेख, सल्यानलगायत जिल्लामा घुमन्ते जीवन बिताउँछन् ।

कर्णाली प्रदेश सरकारले राउटेलाई मासिक २ हजार भत्ता दिने

ओली छोडेर प्रचण्ड-नेपालतिर आए शेरबहादुर तामाङ

सम्पादकीयः भेरी–बबईमा कामको गति बढाऊ

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds