२०८२ चैत्र ५ गते
×

Now Playing

रनिङ्ग शिल्डको उपाधी जनमाविलाई

सुर्खेत : वीरेन्द्रनगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जन नमूना माध्यामिक विद्यालयले हात पारेको छ ।

शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना गरेको प्रतियोगितामा जननमूनाले ९ स्वर्ण, ९ रजत र ६ कास्य पदक हाँसिल गर्दै प्रथम भएको हो । त्यस्तै एओएस हर्मन माईनर विद्यालय दोस्रो, अमर ज्योती नमूना मावि तेस्रो हुँदा सैनिक आवाशिय विद्यालयले सान्तोनना भएको छ ।

प्रतियोगितामा वीरेन्द्रनगरका सामुदायिक र संस्थागत गरी १७ वटा माध्यामिक विद्यालयले सहभागी जनाएका थिए । प्रतियोगितामा भलिबल, कबर्डि, हाईजम्प, लङजम्प र शटफुट लगायतका प्रतियोगिता सञ्चालन गरिएको थियो ।

रनिङ्ग शिल्डको उपाधी जनमाविलाई

६ वर्षसम्म वन्न सकेन पुल

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds