सल्यानमा हुँडार टाउको काटीएको अवस्थामा मृत फेला

शारदा नगरपालिका–१, शान्तिनगर बस्तीनजिकै शारदा नदीको किनारमा रहेको खेतमा आइतबार बिहान टाउको काटिएको अवस्थामा हुँडार फेला परेको हो ।