तिलाका महिला हाइड्रोपोनिक प्रविधिबाट हरियो घाँस उत्पादन गर्दै

जुम्लाको तिला गाउँपालिका ३ मा हाइड्रोपोनिक प्रविधिबाट पशुवस्तुहरुलाई घाँस र चारो उत्पादन शुरु गरिएको छ । जिल्लाको तिला गाउँपालिका ३ मा महिलाहरुद्वारा स्थापित हिमाली महिला तथा बचत ऋण सहकारी संस्थाले पशु बस्तुका लागि हाइड्रोपोनिक प्रविधिबाट घास तथा चारो उत्पादन गरिएको हो । हिमाली बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक मुनिनाथ योगीले गहुँ, जौ, मकैबाट दानासहित […]

This will close in 0 seconds