मौसममा सुधार संगै हिमाली जिल्लामा हवाई सेवा सुचारु
मौसममा सुधार आएसंगै हिमाली जिल्लामा हवाई सेवा सुचारु भएको छ । जुम्लामा सोमबारदेखि सुचारु भएको नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख सन्तोष अधिकारीले बताए । उनले भने, ‘बुधबार देखि हवाई सुचारु भएको हो । हिजोमात्रै चार फ्लाइट उडान भएका थिए ।नेपाल एयरलाइन्स, दुईवटा समिट र तारा एयरले उडान गरेका हुन् ।’ मंगलबार एक फ्लाइट समिट […]




