खाँडाचक्र नगरपालिकाको सेरावाडामा बेलिब्रिज

कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका–८ स्थित सेरावाडामा बेलिब्रिज निर्माणले गति लिएको छ । महावै गाउँपालिकालाई राष्ट्रिय राजमार्गसँग जोड्न सेरावाडास्थित तिला कर्णालीमाथि बेलिब्रिज निर्माण गरिएको हो । महावै गाउँपालिका–५ र खाँडाचक्र नगरपालिका–८ को सिमा क्षेत्र सेरावाडामा बेलिब्रिज निर्माणको कामलाई अहिले तीव्रता दिइएको छ । महावै गाउँपालिकालाई सडक सञ्जालमा जोड्नका लागि कर्णाली प्रदेश सरकारको सहयोगमा पुल बन्न लागेको हो । तिला कर्णालीमा […]