भारतमा सवारी दुर्घटना हुँदा सुर्खेतका एकै परिवारका पाँच जनाको मृत्यु

भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुका भन्ने स्थानमा सडक दुर्घटनामा परी दुई बालकसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको हो ।