जुम्लाका मौरीमा अज्ञात रोग, हारगुहार गर्दै किसान
जुम्लाको चन्दननाथ नगरपालिका–४ मालाभिड गाउँ का नारायण चौलागाईंको आँगनमा ५÷६ वर्षअघि २५ घार मौरीका थिए । हरेक घारबाट वर्षमा कम्तीमा ५ केजी मह निकाल्दा उनलाई राम्रै आम्दानी हुन्थ्यो । अहिले उनले ११ घार मौरी पालेर एक वर्षमा डेढदेखि २ लाख रुपैयाँसम्म कमाइ गरिरहेका छन् । पाँच वर्षयता रोगका कारण ७ घारका मौरी मरे । धमाधम घार रित्ता हुन थालेपछि […]



