सम्पादकीय : रणनीतिक अस्पतालको अवधारणा पुरा गर
कर्णाली प्रदेश सरकारले आठ लाख नागरिकलाई नियमित स्वास्थ्य सेवा दिने उद्देश्यले रोड कोरिडोरमा रणनीतिक अस्पताल निर्माणको अवधारण अघि सारेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रस्ताव गरेका रणनीतिक अस्पताल कर्णालीका मुख्य राजमार्ग कर्णाली राजमार्ग, कर्णाली कोरिडोर, भेरी कोरिडोर, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग र अन्य सहायक सडक मार्ग नजिक निर्माण हुने भनिएको छ । कर्णालीका […]




