गुराँसेमा महिला लघुवित्तको वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्पन्न
महिला लघुवित्त वित्तीय संस्था लि.को दैलेखस्थित गुराँसे शाखाले एक दिने वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सञ्चालन गरेको छ । आज संस्थाले शाखा कार्यालय गुराँसेमा आबद्ध सदस्यहरुलाई सहभागी गराई कल्पना शाहीको सभापतित्वमा कार्यक्रम समापन गरेको हो । महिला अधिकार तथा विकास केन्द्रका अध्यक्ष एवम् आजको कार्यक्रमका प्रमुख अतिथि श्री तुल्सी थापाले सम्बोधनको क्रममा महिलाहरुमा […]




