महावै गाउँपालिकाको मुकाम जोड्ने सडक बन्दै

कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माण हुने भएको छ । विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (पिएलआरआइपी) कार्यक्रमअन्तर्गत महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माण हुने भएको हो । उक्त सडकको मर्मत, कालोपत्र, स्तरोन्नति हुने र त्यसका लागि स्थानीय सडक सुधार कार्यक्रम (पिएलआरआइपी) कार्यक्रमले ठेक्कालगायतका अन्य काम गर्ने गाउँपालिकाले जनाएको छ । […]

This will close in 0 seconds