रोजगारी खोज्दै भारत पस्नेहरु बढें

सिंजा–६ मा मात्रै चार सय ४१ घरधुरीको बसोबास छ । तर, सबै पुरुष मजदुरीका लागि भारत पुगेको सिंजा–६ का वडा अध्यक्ष लालबहादुर बुढाले बताए ।