विद्यालयलाई भूकम्पप्रतिरोधी भवन निर्माण

हुम्लाको सिमकोट गाउँपालिका–७ को चौगानफयाको कर्णाली माध्यमिक विद्यालयमा पहिलो पटक भूकम्पप्रतिरोधी भवन निर्माण भएको छ ।