जोखिमको अग्रपंक्तिमा छन् कर्णालीका बालवालिका
कर्णालीका बालवालिकाहरु संमग्र क्षेत्रबाट जोखिममा रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को बालवालिका सम्बन्धी तथ्याङ्कीय प्रतिवेदन अनुसार कर्णालीका बालबालिका धेरै क्षेत्रमा जोखिम रहेको पाइएको हो । तथ्याङ्क विभागका अनुसार बालवालिका भन्नाले जन्मेदेखि १७ वर्ष उमेर समूहका हुन् । राष्ट्रिय जनगणना २०७८ ले नेपालको कुल जनसंख्यामा बालवालिकाको अनुपात ३४ प्रतिशत रहेको देखिएको र कुल जनसंख्यामा […]




