कर्णाली र सुदूरपश्चिमलाई जोड्न साढे तीन करोड बजेट विनियोजन

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश सडक सञ्जालमार्फत् जोड्नका लागि तीन करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले अन्तरप्रदेशीय सडक सञ्जाल जोड्नका लागि सो रकम बजेट विनियोजन गरेको हो । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले अन्तर प्रदेशीय सडकका लागि कर्णाली प्रदेशको कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका जोड्नका लागि बजेट विनियोजन गरेका हुन् । सुदूरपश्चिम […]

This will close in 0 seconds