सल्यान जिल्लामै पहिलो पटक क्याम्पसमा महिला प्रमुख
जिल्लामै पहिलो पटक सल्यानको एक क्याम्पसले महिला प्रमुख पाएको छ । बनगाड कुपिण्डे नगरपालिका ६ सुनौलीबजारमा रहेको बनगाड क्याम्पसमा पहिलो पटक देवकी मल्ल नियुक्त भएकी हुन् । वि.स.२०६६ सालमा स्थापना भई वि.स २०६९ सालमा सम्बन्दन प्राप्त गरेको थियो । जिल्लामा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सात क्याम्पस सञ्चालनमा रहेका छन् । सात मध्ये बनगाड क्याम्पसले पहिलो पटक […]




