सल्यानमा टमाटरको मूल्य यो वर्षकै उच्च, प्रतिकिलो एक सय रुपैयाँ

सल्यानका किसानले टमाटर यो वर्षकै उच्च मूल्यमा बिक्री गरेका छन् । टमाटरले उचित मूल्य पाएपछि कृषक उत्साहित भएका छन् । पछिल्लो केही दिन यता टमाटर थोकमा ९५ देखि एक सय रुपैयाँसम्म बिक्री हुँदै आइरहेको छ । जसले गर्दा कृषकले यो वर्षको अहिलेसम्मकै उच्च मूल्यमा बिक्री गर्न पाएका छन् । मंगलवार लागेको कृषि हाट बजारमा कृषकले […]

This will close in 0 seconds